नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “नेपाली सेना, लेखा समूह (गठन, नियुक्ति र बढुवा) नियमावली, २०५७” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।